सोतोकान कराते(WSKF)"ट्रेनिङ सेमिनार 2019" हुदै

यहि शनिबार २८ गते दिन को १२:०० बजे नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ज्युको प्रमुख आतिथ्यमा सोतोकान कराते(WSKF)"ट्रेनिङ सेमिनार 2019"

null

इ पि एस स्कुलमा हुदैछ सो कार्यक्रममा गर्याण्ड मास्टर द सुपरमी सेन्सेई हितोशी कासुया (WORLD CHIEF INSTURCTOR जापान) इबराहिम चलियाथ (CHIEF INSTRUCTIR WSKF ईन्डिया) का साथै नेपालका विभिन्न प्रमुख प्रशिक्षक विशिष्ट ब्यक्तिहरुको साथै खेलाडिहरुको बाक्लो उपस्तिथि रहने संघका अध्यक्ष हेम कुमार श्रेष्ठले जानकारी दिनु भयो उक्त कार्यक्रम बिहान ९:०० बजे बाट ट्रेनिङ सुरु भई ११:३० मा समाप्त हुने र फेरि पुन १२:३० बाट औपचारिक कार्यक्रम सुरु हुने छ ।कार्यक्रममा सबै सहभागी खेलाडिहरु लाई प्रमुख अतिथी खनाल ज्यु बाट प्रमाणपत्र प्रदान गरिने छ भने यस कार्यक्रमले गर्दा देश बिदेशमा रहेका हरेक खेलाडिहरुको खेल प्रतिको बिश्वास अझ बढी बढ्ने सङका उपाध्यक्ष दीपक खाँड र कार्यक्रम संयाेजक संघ का कोषाध्यक्ष विष्णु पुरुषको रहेको छ । कार्यक्रम भब्बे अनि सब्बे गर्नका लागि सम्पुर्ण कर्यसमितिहरु अहो रात्र खटिरहेका र यस कार्यक्रम लाई सफल पार्न का निम्ति सम्पुर्ण खेल प्रेमीहरु लाई कार्यक्रममा आइ कार्यक्रमको शोभा बढाईदिनु हुन संघका अध्यक्ष हेम कुमार श्रेष्ठ ज्युले सबैमा जानकारी दिनु भयो ।

Add