मन्जुश्री असहाय संरक्षण केन्द्रले गर्‍यो धेरै राम्रो काम ...

रेखा विश्वकर्मा र लोक बाहादुर थापा बिच अन्तरजातिय प्रेम विवाह भयो तर धेरै दिन न बित्दै रेखा गर्वति भए पछि लोक बाहादुर कामी केटि सङ विहे गर्यो भनेर घरको प्रेसरमा थापा फरार भए ।

Image title

थापा फरार भएपछि जिल्ला प्रहरी कार्यलय चितवन र मन्जुश्री असहाय संरक्षण केन्द्र संस्था मार्फ घरमा पुराइयो । 

Image title

घर पुराइएको केही समयमा रे खा ले छोरी जन्माइन छोरी जन्मेर घर जादा छुइन्छ भनेर गोठमा राखियो खाना पनि दिइएन घर मा छोइयो भनेर सुन पानि छर्नि खाना दिन गाउलेले समाजले कर लगाए तर पनि खाना भुइमा फालेर दिनुको साथै निकै यातना दिने गरियो ।

Image title

जसको कारण फेरि गाउले मार्फत महिला सेल जिल्ला प्रहरी कार्यलय चितवनमा आइन र मन्जुश्री असहाय संरक्षण केन्द्र लाईइ जिम्मा दिइयो र मन्जुश्री असहाय संरक्षण केन्द्रमा राखियो र अहिले उनको सासुलाइ जातिय विभेद को मुद्दा चलाईएको छ भने रेखाको श्रीमान लोक बाहादुर थापाको खोजिकार्य जारि नै छ छोरी ५ महिनाकी भइसकेकी छन जुन बच्चाको नाम मुस्कान राखिएको छ भने सस्थाले ५ महिनाको छोरि मुस्कानको अन्नप्राशन्न कार्यक्रम राखेको थियो ।

Image title

मन्जुश्री असहाय संरक्षण केन्द्रको अध्यक्ष मन्जु खाँडको अधक्ष्यता र कृष्ण कुमार ढल्लाकोठि ज्युको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा

Image title

विशिष्ट अतिथि मिना खरेल,दिपेन्द्र अधिकारी,अतिथिमा गिता श्रेष्ठ, तुल्सि श्रेष्ठ,बन्दना खाँड,रितु गिरि,रुपा पिया,रेनु तामाङ,विष्णु सापकोटा,निरु कार्कि,

Image title

गोैरि गुरुङ, रिता गोैतम,केमिका घिमिरे,धनु थापा,शंकर केसि, रक्कि खरेल,राजेन्द्र वाग्ले,सुस्मा तामाङ,लगायत विशिष्ठा ब्यक्तिहारउको उपस्थिति रहेको थियो। उज्यलो एक्स्प्रेसका लागी रुशिकाको एक रिपोर्ट ।

Add