लि.ल फङ घले समाजको प्रथम भेला सम्पन्न ...

प्रदेश न.३ लि.ल फङ घले समाजले आफ्नो प्रथम भेला असोज ४ गते शनिवारका दिन माछापोखरीबाट मैलिक झाँकी सहितको र्‍याली बनस्थली पार्टी सभाहलमा धुमधाम सहित मनाएको छ।

null

“लि.ल फङको अभियान-घले जातिको स्वाभिमान” भन्ने मूल नाराका साथ सन : २०६५ मा स्थापना भएको सस्थाले आफ्नो प्रथम भेला माछापोखरीबाट झाँकी सहितको र्‍याली निकाली बनस्थली पार्टी सभाहलमा भब्य सभ्य तरिकाले सफल पारेको छ ।

null

प्रदेश न ३ भेला कार्यक्रमका सम्योजक तथा केन्द्रीय उपाध्यक्ष दिपेन घलेको सभापतित्व तथा कानुन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सुरुवात भएको कार्यक्रममा बिशेष अतिथिहरु सेर बहादुर तामाङ,भिनेश कुमार घले,धन बहादुर घले,मेग बहादुर घले, मीन बहादुर घले ,ज्ञान बहादुर घले ,गणेश घले ,जकमाया घले,गायक हिमाल घले, रोमि घले, मीन बहादुर घले, प्रबिन घले,चर्चित गयिका मनमाया तामाङ, नर बहदुर घले, बेनि रानी घले, लगायत विभिन्न प्रवासका शाखाका प्रतिनिधिहरु, संघ सस्था प्रमुख ज्युहरु, समाज सेवी ,बुद्दीजीविहरुको बाक्लो उपस्तिथी रहेको थियो।

null

भेलाले धन बहादुर घले ( धादिङ)को अध्यक्षतमा नयाँ कार्यसमितिको चयन गरेको छ जसानुसार प्रथम उपाध्यक्ष प्रबिण घले( सिन्धुपाल्चोक),द्वितीय उपाध्यक्ष -मुना घले ( चितवन),सचिब – पेम्बा घले ( काठमान्डौ), सह सचिब-गङ्गासिङ घले( चितवन),कोषाध्यक्ष – लुरानी घले(धादिङ), सहकोषाध्यक्ष-टासी घले ( रसुवा) रहेका छन।त्यसैगरी नवनिर्बाचित सदस्यहरुमा खगेन्द्र बहादुर घले,भिमराज घले ,खमसुङ घले,विश्व घले , नपुङ घले,आनन्द घले,यमु घले,डिल्लीराम घले ,पसमाया घले,रमेश घले,नवराज घले,बिकाश घले,उमेश घले,लक्ष्मन घले,चन्द्र बहादुर घले,बिकाश घले,हिमाल घले,टुक बगादुर घले,डेबिड घले,ज्ञानु घले,देउ ब. घले र खिलु घले रहेका छन।अन्य सदस्यहरुमा धनिराम घले,मिङ मिङ घले,प्रतिगाग घले,जयराम घले,चेत बहादुर घले,नारायण घले,पदम घले,भद्र बहादुर घले,मिना घले सन्देश घले, रण बहादुर घले,करसाङ घले,रिन्जिब नर्बु घले,फुर्पु ग्याल घले,गोबिन्द घले रहेका छन
प्रबिण घलेले मन्तव्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए भने शुभकामना मन्तव्य राख्ने विभिन्न ब्यक्तित्वहरुले बिस्वभरिका घले एकता हुनु बिकल्प नभएको बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रम को अन्त्यमा सभापति दिपेन घलेले उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रम सफलताको लागि अनबरत सहयोग पुर्याउनु हुने सम्पुर्णमा आभार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

Add