भुमि दानमा मन्दिन र चौतारो बनाइ उद्घाटन

सुन्दर गंगानगर चितवन
भरतपुर १३ गंगानगर, असोज १३ गते
भरतपुर १४ पकडी निवासी समाजसेवी हिमराज पौडेल तथा बरिस्ठ समाजसेवी महिला नेत्री सावित्री अधिकारी (पौडेल) किपुज्यनिय स्व. पिता महेश्वर पाैडेल र स्व.माता हरिकला पाैडेलकाे सम्झनामा भरतपुर १४ अन्तरगत सुन्दर अामा समुहलाई एक गठ्ठा जमिन भुमिदान गर्नु भयको हो o

nullnull

उक्त जमिनमा दुर्गा माताकाे मन्दिर तथा चाैताराे बनाई घटस्थापनाकाे दिन शुभ अवसरमा समाजसेवी हिमराज पौडेल तथा बरिस्ठ समाजसेवी महिला नेत्री सावित्री अधिकारी पौडेल)को प्रमुख अतिथ्यमा उद्घाटन गरि नबदुर्गा माताको स्थापना गरिएको हो ।

nullnull

सोही कार्यक्रममा भरतपुर महानगरपालिका वडा न १४ का इन्चार्ज रवि सापकोटा तथा चेतनाथ न्योपाने लगायत वडा २२ का अध्यक्ष बिष्णुराज महतोको साथै सोही ठाउको समाजसेवी, ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

null

Add