गाउँका विभिन्न ठाउँमा आगजनीका प्रयास

सुन्दर गंगानगर चितवन
भरतपुर १३ गंगानगर, असोज १७ गते
भरतपुर १३ गंगानगर मा गयराती विहान करिब २ बजेर ४५ मिनट तिर अराजक व्यक्ति हरु द्वारा आगजनिका घटना हरु घटाएका छ्न ।

null

आगजनीका क्रममा गंगानगर निवासी बलराम सुवेदी तथा थान प्रसाद सुवेदीको परालको टौवामा आगो लागएका हुन भने सिमलगैरी रामराज महतो को घरमा करिव ३ बजे तिर आगो लगाउने प्रयास गरेकै अवस्थामा थाहा भयको र रातको मौका छोपी दोसि व्यक्ति भागेको खबर प्रत्यक्ष दर्सी रामराज महतो ले बताउनु भएको हो ।

null

आगजनिका कारण रामराज महतोको घरमा र थान प्रासाद सुवेदिको टौवंमा सामान्य क्षेती पुगेको र बलराम सुवेदिको टौवांमा भने पुर्ण रुप बाट पराल जलेर नस्ट भएको र टौवां मुनि राखिएका काठ्पात हरु केही जलेको अबस्थामा देखिएको छ ।घटना कस्ले र किन घटायो भन्ने कुराको प्रुस्टी हुन भने बाकिनै छ । घटना हेर्दा सुनियोजित ढङ्गले गरेको हुन सक्ने अनुमान लगाइएको छ ,घट्ना भएको केही समय पछि दमकल सेवा बोलाइएको र दमकल तथा स्थानीयको सहयोगमा आगो लाई नियन्त्रणमा लिइएको हो ।घटना स्थलमा नेपाली सेनाको गस्ती टोलि तथा पुलिस को समेत उपस्थिति रहेको थियो ।

Add