लक डाउनको बेला पनि रक्तदान गरेर सेवा प्रदान ..

असार २१ गते चितवन रोटरी क्लबका बर्ष २०२० २०२१ का अध्यक्ष रोशन पियाको सभापतित्वमा पूर्व डिष्टृक्ट गभर्नर

रबिन्द्र पिया ज्युको प्रमुख आथित्यमा हालको कोरोनाको महामारिमा चितवनमा रगतको अभाब भैरहेको अवस्थामा रक्तदानको कार्यक्रम शुभरम्भ अध्यक्ष द्वय रोशन पिया र रोशन खरे ल ले आफै द्वारा रक्तदान शुरूवात राम मिष्ठान्न भ ण्डार शाहीद चोक मा गरे ।

उक्त कार्यक्रमामा रोट्रक्ट क्लब अफ चितवन र स्पाउस् क्लब अफ RC र्चितवन को पनि सहभागीता रहेको थियो
५८ जना रक्तदाताहरु ( जुनियर प्रहरि शिक्षा लय , शशास्त्र प्रहरि लगयत क्लबका सदस्यहरु र स्था निय हरुले रक्तादान गर्नु भएका थियो।

उक्त कार्यक्र्ममा चिया पानी र स्थान सौजन्य राम प्रसाद सुबेदी जि ले गर्नु भएकोले उहालाइ धन्यवाद ज्ञापन गर्नुभयो ।क्लबको पुर्ब अध्यक्षहरु पदाधिकारीहरु सदस्यहरु र पत्रकार मित्रहरूको सहभागिता रहेको थियो । यश कार्यक्रमको संयोजन रोटरियन राजेन्द्र लामिछाने ले गर्नु भएको थियोे भने मिडिया संयोजन रोटरियन दिनेश कुमार चुकेले गर्नु भएको थियो ।

Add